ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य घट्यो

नेपालगाथा २०८१ भाद्र १४ गते शुक्रबार ११:०१:२७ मा प्रकाशित

काठमाडौँ ।आज सुनको मूल्य घटेको छ । आज सुनकाे तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

यसअघि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो ।  

 आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top