ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य बढ्यो

नेपालगाथा २०८१ श्रावण १६ गते बुधबार १२:२०:३० मा प्रकाशित

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलाको १८ सय रुपैयाँलेले बढेर १ लाख ४७ हजार ८ सय रुपैयाँले कायम भएको छ ।

 त्यस्तै तेजावी सुनकाे मूल्य तोलामा १ लाख ४७ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीकाे मूल्य तोलामा ४० रुपैयाँले बढेर तोलाको १७ सय ८० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top