होमपेज / अर्थ

सुनको मूल्य घट्यो

नेपाल गाथा २०७५ फाल्गुण ९ गते बिहीबार २०:०३:३२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलमा रु २०० ले घटेको छ ।  बुधबार तोलमा ६३ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार घटेर ६३ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

महासंघका अनुसार तेजावी सुन आज ६२ हजार ८०० मा कारोबार भएको छ । आज चाँदी भने तोलमा ७८५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top