ट्रेण्डिङ

होमपेज / अर्थ

यस्ताे छ आजकाे विदेशी डलरकाे विनिमयदर

नेपालगाथा २०७५ माघ २७ गते आइतबार १०:४५:२४ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले (माघ २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ  ७९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ३९ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ७२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ५०  पैसा  र बिक्रिदर १४८ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ६७ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ६५ पैसा रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top