ट्रेण्डिङ

होमपेज / समाज

मुख्यमन्त्रीले तिरे ५०० रुपैयाँ जरिवाना

ट्राफिक प्रहरी देशभर सक्रिय

नेपालगाथा २०८३ असार १८ गते बिहीबार १२:४८:४९ मा प्रकाशित

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियम उल्लंघन गरेकाे आराेपमा ५०० रुपैयाँ जरिवाना तिरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जरिवाना तिराइएको छ ।

मुख्यमन्त्री शाहले हेलमेट नलाई सवारी चलाएको पाइएपछि जरिवाना तिराइएको ट्राफिक प्रहरीको चिटमा उल्लेख छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिवाना तिराएकाे हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top