होमपेज / समाज
जनकपुरधाम । मधेश प्रदेश सरकारले आज(मंगलबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार आज विवाह पञ्चमीको सार्वजनिक बिदा रहेको जनाएको छ ।
