होमपेज / समाज
काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएकाे छ ।
महाशाखाका अनुसार आज(शुक्रबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा भने मौसम मुख्यतया सफा रहने भृएकाे छ ।
त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ भने केही स्थानमा आंशिक बदली हुनेछ भनि मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।