ट्रेण्डिङ

होमपेज / समाज

देशभरको मौसम सफा रहने पूर्वानुमान

नेपालगाथा २०८२ कार्तिक २७ गते बिहीबार १०:३३:०० मा प्रकाशित

काठमाडौं । हाल देशभर कुनै पनि मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज(बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा भने मौसम मुख्यतया सफा रहने बताएको छ ।

त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top