ट्रेण्डिङ

होमपेज / समाज

देशभर मौसम सफा रहने

नेपालगाथा २०८२ कार्तिक २६ गते बुधबार १०:२८:१० मा प्रकाशित

काठमाडौं । देशभरको मौसम आज(बुधबार) मुख्यतया सफा रहनेछ । दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top