ट्रेण्डिङ

होमपेज / समाज

सुक्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

नेपालगाथा २०८२ कार्तिक १७ गते सोमबार ०८:१०:४८ मा प्रकाशित

चितवन । सुक्खा पहिरोका कारण अवरुद्ध भएकाे पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top