ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा

नेपालगाथा २०८२ कार्तिक ११ गते मंगलबार १५:५८:५५ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top