होमपेज / समाज
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भीड अत्यधिक बढेको छ । आज(शनिबार) धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास भएका कारण पनि सामान्य दिनको तुलनामा आज बिहानैदेखि बजारमा भीड बढेको छ ।
हेर्नु्हाेस (तस्वीरहरु)
.jpg)
.jpg)




