ट्रेण्डिङ

होमपेज / समाज

पहाडी भू–भागमा वर्षाको सम्भावना

नेपालगाथा २०८२ आश्विन २७ गते सोमबार १०:०९:४७ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।

देशका सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ । यस्तै, आज(साेमबार) दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति भने देशभर मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top