ट्रेण्डिङ

होमपेज / समाज

मतदाता नामावलीमा नाम दर्ता गराउन युवाहरुको लाइन

नेपालगाथा २०८२ आश्विन २४ गते शुक्रबार १७:३४:१३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ ।

निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ । यसका लागि काठमाडौंलगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन् ।

नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति रहेकाे देखिन्छ ।

हेर्नुहाेस तस्वीरहरू–

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top