ट्रेण्डिङ

होमपेज / समाज

सार्वजनिक सेवा सुचारु गर्न गृहमन्त्रालयकाे निर्देशन

नेपालगाथा २०८२ आश्विन १९ गते आइतबार १९:५३:०२ मा प्रकाशित

काठमाडौं । विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

सरकारले यसअघि विपद्को सम्भावित जोखिम कारण दुई दिनसम्म सार्वजनिक बिदा दिएको थियो । तर, बाढीपहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा दशैँ मनाउन घर गएकाहरू कार्यस्थलमा फर्किन अझै समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top