होमपेज / समाज
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब अध्यक्षबाट संयाेजक बनेका छन् । उनले आज केन्द्रीय समिति बैठकपछि आफू अध्यक्ष नरहेको र संयोजक मात्रै रहेको बताएका हुन् ।
शुक्रबारदेखि बसेको माओवादी केन्द्रीय कमिटीको बैठक प्रचण्डको राजनीतिक प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ।
बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको छ।