ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपति समक्ष पाँचजना मन्त्रीहरूको नाम सिफारिस

नेपालगाथा २०८२ आश्विन ५ गते आइतबार २२:१८:५३ मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्। उनले आफ्नो समूहसँग साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।

सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top