होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा सहभागी हुने तीन मन्त्रीको नाम टुङ्गो लगाएकी छिन्।
राष्ट्रपति कार्यालयमा पठाइएको सूचीमा अर्थ मन्त्रालयमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयमा कुलमान घिसिङ, र कानुन तथा गृह मन्त्रालयमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको हो । उनीहरूको भोलि सोमबार शपथ हुनेछ ।