ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा दस बजेदेखी निषेधाज्ञा जारी

नेपालगाथा २०८२ भाद्र २७ गते शुक्रबार १०:४२:३२ मा प्रकाशित

प्रेमबहादुर थापा, सुर्खेत । सुर्खेतमा आजपनी १० बजेदेखी निषेधाज्ञा जारी । एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने । 

त्यसतै देहायको क्षेत्रमा बिहान १०:०० बजेदेखी साँझ ५:०० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।

उक्त आदेशको बर्खिलाप गरी काम कारबाही गरेमा सोही अनुसार ऐन बमोजिम कानूनी कारवाही हुने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top