ट्रेण्डिङ

होमपेज / समाज

संवैधानिक दायरामा रहेर निकास निकाल्ने प्रयास गर्दैछु - राष्ट्रपति

नेपालगाथा २०८२ भाद्र २६ गते बिहीबार १६:०६:१४ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास निकाल्ने प्रयासमा आफू लागिरहेको बताएका छन् ।

उनले एक वक्तव्य जारी गर्दै देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गरिरहेकाे बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top