होमपेज / समाज
प्रेमबहादुर थापा, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (मप) का सम्पूर्ण परीक्षा स्थगित भएका छन् । मप विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले बिहीबार प्रकाशित गरेकाे सूचना अनुसार देशमा आकस्मिक रुपमा सिर्जना भएकाे विषम परिस्थिति अनुसार हाललाई स्थगन गरिएकाे जनाएकाे छ ।
स्थगित भएका परीक्षाहरु छठ पर्व पछि पुन: सञ्चालन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएकाे छ ।