होमपेज / समाज
प्रेमबहादुर थापा, सुर्खेत । सुर्खेतमा बिहान साढे आठ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु हटेकाे छ । तर निषेधाज्ञा भने जारी रहेकाे छ ।निषेधाज्ञामा पाँच जनाभन्दा बढी एक ठाउँमा भेला हुन नपाइने सुरक्षा निकायले बताएकाे छ ।
सुर्खेतमा निषेधाज्ञा जारी रहेको हुँदा अहिले सरसफाईका कार्यहरु नगर्न सुरक्षा निकायले जनाएकाे छ।