ट्रेण्डिङ

होमपेज / समाज

सुशीला कार्कीले जेनजीकाे तर्फबाट सेनासँग छलफल गर्ने

जेनजीको भर्चुअल बैठककाे निर्णय

नेपालगाथा २०८२ भाद्र २५ गते बुधबार १८:४५:३९ मा प्रकाशित

काठमाडाैं । जेनजीको भर्चुअल बैठकले  सुशीलाा कार्कीलाई प्रधानसेनापतिसँग आफ्नो एजेण्डामा छलफल गर्न पठाउने निर्णय गरेकाे छ । बुधबार दिउसकाेको भर्चुअल बैठकले कार्कीलाई जेनजीको प्रतिनिधि बनाउन प्रस्ताव गरेको हाे ।

कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै यसको अन्तिम टुंगो लाग्ने छ । उनीहरुले कार्कीलाई भेटेर जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने बैठकमा प्रस्ताव गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top