होमपेज / समाज
काठमाडौं । जेन जीको आन्दोलनका क्रममा अराजक समूहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ नेपाली सेनाले बरामद गरिसकेकाे छ ।
सेनाले गौशाला,चाबहिल र बौद्ध क्षेत्रबाट लुटिएको रकम बरामद गरेको हो ।