ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं र भक्तपुरमा लुटपाट गर्ने २६ जना पक्राउ

नेपालगाथा २०८२ भाद्र २५ गते बुधबार ०७:५४:५७ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरिसकेकाे छ ।

भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नयाँ बानेश्वरस्थित रहेकाे राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरिसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top