ट्रेण्डिङ

होमपेज / समाज

कास्की कारागारबाट भागे ७७४ कैदी

नेपालगाथा २०८२ भाद्र २४ गते मंगलबार २१:१५:३२ मा प्रकाशित

पोखरा । कास्की कारागारबाट मंगलबार ७७४ कैदीबन्दी भागेका छन् । उनीहरूलाई ‘जेनजी’ पुस्ताका प्रदर्शनकारीले भगाएकाे कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले जानकारी दिए ।

आफू बेलुका ५ बजेसम्म कार्यालयमा रहेका बेला उक्त घटना नभएको उनले बताए । “म कार्यालय समयबाट बाहिरिएपछि प्रदर्शनाकारीले भगाएछन्,” उनले भने । कास्की कारागारमा रहेका ‘ए’ र ‘बी’ दुवै ब्लकका कैदी भागेका उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top