ट्रेण्डिङ

होमपेज / समाज

राप्रपाका सबै सांसदले दिए राजीनामा

नेपालगाथा २०८२ भाद्र २४ गते मंगलबार १५:१४:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सबै सांसदले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका गरी ४२ सांसदले म‌ंगलबार सामूहिक राजीनामा दिएका हुन् ।

“देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ । यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ,” प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top