ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपति पाैडेलद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

नेपालगाथा २०८२ भाद्र २४ गते मंगलबार १५:०६:१२ मा प्रकाशित

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताए ।

जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top