ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

नेपालगाथा २०८२ भाद्र २४ गते मंगलबार १४:४८:४१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top