ट्रेण्डिङ

होमपेज / समाज

गृहमन्त्री रमेश लेखकको घरमा आगजनी

नेपालगाथा २०८२ भाद्र २४ गते मंगलबार ११:४०:०४ मा प्रकाशित

काठमाडौं । हिजो मात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

आगजनीपछि त्यहाँ रहेका सुरक्षाकर्मीहरू सबै भागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top