ट्रेण्डिङ

होमपेज / समाज

उखु किसानको अनुदान रकम पर्सिसम्म खातामा पठाइने

नेपालगाथा २०८२ भाद्र ११ गते बुधबार ००:२४:५५ मा प्रकाशित

काठमाडौं। सरकारले उखु किसानको ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको छ। निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्री परिषद्को बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । पर्सीसम्म किसानको खातामा रकम पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top