ट्रेण्डिङ

होमपेज / समाज

सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो

नेपालगाथा २०८२ भाद्र ६ गते शुक्रबार १०:४८:५२ मा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरी बलले नयाँ जनशक्ति भर्ना गर्न आवेदन खुला गरिसकेकाे छ । सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदमा नयाँ भर्ना खोलेको हो । 

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आज आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको छ । 

जवानमा ७८६, भान्छेमा २६, कूचिकारमा १०, सूचिकारमा १३, केशकर्तकमा १० र चर्मकर्मीमा १ जना भर्ना गर्ने गरी आवेदन खुला गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top