ट्रेण्डिङ

होमपेज / समाज

सुनको मूल्य घट्यो

कतिमा हुँदैछ कारोबार?

नेपालगाथा २०८२ भाद्र १ गते आइतबार ११:५३:५८ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो।प्रतितोला शुत्रबार १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँले कारोबार भैरहेको छ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top