ट्रेण्डिङ

होमपेज / समाज

साउन १६ गतेलाई अब राष्ट्रिय कोदो दिवसकाे रूपमा मनाउने

नेपालगाथा २०८२ असार ३२ गते बुधबार १९:१७:५० मा प्रकाशित

काठमाडौं। सरकारले प्रत्येक वर्ष साउन १६ गतेलाई अब राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ।

असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top