ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्रीले ओलीले दिए नेपाली महिला फुटबल टोलीलाई बधाई

नेपालगाथा २०८२ असार २८ गते शनिबार १०:५८:१९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ यू- २० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन्। भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपाली खेलाडीलाई बधाई दिएका हुन्। ‘साफ यू-२० उमन्स कपमा आज नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई!’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

साफ यू-२० महिला कप शुक्रबार बङ्गलादेशमा शुरू भएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top