ट्रेण्डिङ

होमपेज / समाज

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

नेपालगाथा २०८२ असार २१ गते शनिबार १०:००:५० मा प्रकाशित

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ।

बैठकमा ऐन कार्यान्वयन मापन विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवाललयले जनाएको छ। बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top