ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक

नेपालगाथा २०८२ असार २० गते शुक्रबार १२:२७:१५ मा प्रकाशित

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान त्यस ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top