ट्रेण्डिङ

होमपेज / समाज

धनुषा सिमेन्ट उद्योग लिलामीमा

नेपालगाथा २०८२ असार १६ गते सोमबार १५:२३:३१ मा प्रकाशित

धनुषा । धनुषा सिमेन्ट उद्योग लिलामीमा गएको छ। श्याम सुन्दर अग्रवाल र प्रमोदराज अग्रवालले सञ्चालन गर्दै आएको धनुषा सिमेन्ट उद्योग ऋण तिर्न नसकेपछि लिलामीमा गएको हो ।

माघ ७ गते कुमारी बैंकले ३५ दिने सूचना जारी गर्दै ऋण तिर्न भने पनि चुक्ता गर्न नआएपछि कम्पनीको नाममा रहेको सम्पत्ति लिलामीमा राखेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top