ट्रेण्डिङ

होमपेज / समाज

ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

नेपालगाथा २०८२ असार ५ गते बिहीबार ११:०१:३९ मा प्रकाशित

काठमाडौं । मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । असार ४ गते राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो । इन्टरपोलमार्फत जारी गरिएको रेड कर्नर नोटिसका आधारमा उनलाई कम्बोडिया प्रहरीले पक्राउ गरेको थियो । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top