ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतका निजी विद्यालय पनि तीन दिन बन्द

अत्यधिक गर्मीकाे असर

नेपालगाथा २०८२ जेठ २७ गते मंगलबार २१:४४:०८ मा प्रकाशित

सुर्खेत । अत्यधिक गर्मी बढेपछि सुर्खेतका निजी विद्यालयहरु तीन दिन बन्द गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनले आह्वान गरेकाे छ । अत्यधिक गर्मी बढेपछि बालबालिकामा देखिएका स्वास्थ्य समस्या, टाउकाे दुख्ने, बेहाेस हुने, पसिना बग्ने जस्ता समस्या हुनथालेकाे अध्यक्ष पूर्णबहादुर भण्डारीले हस्ताक्षर गरेकाे प्रेस विज्ञप्तीमा जनाइएकाे छ । 

अर्गनाइजेशनले तीन दिनसम्म बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न आह्वान गरेकाे छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top