ट्रेण्डिङ

होमपेज / समाज

सदन खुलाउन छलफलमा ब्यस्त सभामुख

नेपालगाथा २०८२ जेठ १३ गते मंगलबार १५:४०:३१ मा प्रकाशित

काठमाडौं । सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन् । अहिले प्रमुख दलका सचेतकहरूसँग छलफल भइरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले सदन अवरोध गरेका छन् । रास्वपाले गृहमन्त्री लेखकमाथि छानबिन आयोगको माग गरेको छ ।

कांग्रेसले भने लेखकलाई बोल्न समय दिन माग गरेको छ । बिहान ११ बजेको बैठक आधा घण्टालाई स्थगित गरिएकोमा पुन: साढे २ बजेलाई सारिए पनि अहिलेसम्म बस्ने/नबस्ने निश्चित छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top