ट्रेण्डिङ

होमपेज / समाज

राप्रपाले ४० बर्ष मुनिका युवासँग छलफल गर्दै

नेपालगाथा २०८२ जेठ १२ गते सोमबार १३:१३:०५ मा प्रकाशित

काठमाडौं। जेठ १५ गतेदेखि राजावादी आन्दोलनमा जान लागेको राप्रपाले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्दैछ । राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा दिउँसो १ः०० बजेबाट सो कार्यक्रम सुरू हुनेछ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संबैधानिक राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी र बैदिक सनातनसहित हिन्दु अधिराज्यको पुनर्स्थापनालगायतका बिषयमा सो भेलामा ४० बर्ष मुनिका युवाहरूवाट राय लिइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top