ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना

नेपालगाथा २०८२ बैशाख २४ गते बुधबार ०७:३७:०२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ । सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top