ट्रेण्डिङ

होमपेज / समाज

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

नेपालगाथा २०८२ बैशाख २१ गते आइतबार १४:५०:०३ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री  एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णयहरु सार्वजनिक गरेका छन् । जसमा शिक्षक महासंघको मागका सम्बोधनको विषय पनि समेटिएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top