ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्य बीमामा नयाँ सुविधाकाे व्यवस्था

नेपालगाथा २०८२ बैशाख १८ गते बिहीबार १२:०९:१९ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य बीमा सुविधामा नयाँ व्यवस्था थपिएकाे छ । अब सेवाग्राहीले आफू बसोबास गरेको स्थानबाट नै स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top