ट्रेण्डिङ

होमपेज / समाज

प्रहरीसँग झडप भएपछि शिक्षक महासंघले बोलायो आकस्मिक बैठक

नेपालगाथा २०८२ बैशाख १४ गते आइतबार १३:३०:५७ मा प्रकाशित

काठमाडौं । आज नयाँ बानेश्वरमा प्रहरीसँग झडप भएपछि महासंघले नेपाल शिक्षक महामसंघले आकस्मिक बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बस्न लागेको हो ।

बैठकमा भावी रणनीति तय हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top