ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को परीक्षा सर्‍यो

परिक्षा २१ गतेबाट

नेपालगाथा २०८२ बैशाख ९ गते मंगलबार २१:१९:१० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा सार्ने निर्णय गरेको छ । यसअघि परीक्षा वैशाख ११ देखि तय भएको थियो । परीक्षाको नयाँ मिति परिक्षा २१ गतेबाट सञ्चालन हुने ।

२१ दिनदेखि शिक्षकहरू काठमाडौं केन्द्रीत आन्दोल परिक्षा २१ गतेबाटनमा छन् । यसैबीच शिक्षामन्त्री विद्या भट्टराईले पनि हिजो एक्कासी पदबाट राजीनामा दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top