ट्रेण्डिङ

होमपेज / समाज

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी

नेपालगाथा २०८२ बैशाख ८ गते सोमबार २१:२७:२४ मा प्रकाशित

काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । रिजालले विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै विजयी भएका हुन् । सोमबार भएको निर्वाचनमा १६५३ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top