ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान

नेपालगाथा २०८२ बैशाख ३ गते बुधबार १५:३९:३४ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।

मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक आव्हानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाइएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top