होमपेज / समाज
काठमाडौं । देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलनरत शिक्षकहरूले सडकमै नाचगान समेत गरिरहेका छन् । यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भए अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् ।